सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बैतडी, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डिलाशैनी गाउँपालिका-४ द्वरी बस्ने ६८ वर्षीय मोहन सिंह बोहरालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मोहनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट धौनाखोलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न १२१ जना व्यक्तिहरू पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

७ किलो चरेससहित २ जना डोटीमा पक्राउ

सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक

वीरगञ्ज क्यासिनोमा प्रहरीको छापा, जुवा खेल्ने र खेलाउने १२ जना नियन्त्रणमा

लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

स्रोत नखुलेको रकमसहित तिब्बतीयन नागरिक बौद्धबाट पक्राउ

सूर्योदयका सात स्थानमा सशस्त्र प्रहरीको कारबाही, १६ लाखभन्दा बढीको सामान बरामद

विदेशी मुद्रासहित दुई जना पक्राउ