शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, २० असार : काठमाडौँमा शनिबार आयोजना गरिएको दिव्य शताब्दीपुरुष डा गौरीशङ्करलाल दासको रथारोहण एवं सुवर्णपुरुष सम्मान समारोह–२०८३ का अवसरमा डा दासलाई अभिनन्दन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोललगायत । तस्बिर: विमलबहादुर विष्ट/रासस
