सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना खारेज गर्नुपर्ने माग गर्दै स्थानीयद्धारा धर्ना (फोटोफिचर)

२०७७ असोज १९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पशुपति क्षेत्र संयुक्त संघर्ष समितिले पशुपति क्षेत्र विकास कोष खारेजीको माग राख्दै दुईघण्टा प्रदर्शन सहित धर्ना दिएका छन् ।

पशुपति क्षेत्र विकास कोषद्वारा लागू गर्न लागेको गुरुयोजना खारेज गर्नुपर्ने माग गर्दै स्थानीयले कोष अगाडी धर्ना दिएका छन् । स्थानीयसँग समन्वय र छलफल नै नगरी एकलौटी ढङ्गले गुरुयोजना बनाएको भन्दै यसको खारेजीको माग गर्दै पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले कोष अगाडी धर्ना दिएका हुन् । यस्तो छ संयुक्त संघर्ष समितिको प्रदर्शन सहितको (फोटोफिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना