शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
नुवाकोट, ११ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार नुवाकोटको विदुरमा बाढीपहिरो प्रभावितहरूको उद्धार, उपचार तथा राहतको अवस्थाबारे जानकारी लिनुहुँदै । प्रधामन्त्री शाह आज बिहान सडकमार्ग हुँदै नुवाकोट पुगेर बाढी प्रभावित बस्तीहरूको भौतिक अवस्था र क्षतिको स्थलगत अवलोकन गरि मातहतका निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको छ। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय /रासस
