शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
त्रिशूली (नुवाकोट), २८ भदौः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानले क्षति पुर्याएको गल्छी–देवीघाट सडकखण्ड अन्तर्गत बेलकोटगढी–७ छब्बिसेमा सडक खुलाउन प्रयास गर्दै । देवीघाटमा नेपाली सेनाले एक्रोब्रिज सञ्चालनमा ल्याए पनि यहाँ अवरुद्ध भएको सडकका कारण आवागमनमा कठिनाई भएकाले तीव्र गतिमा सडक खुलाउने प्रयास भइरहेको छ । तस्बिरः रामहरि न्यौपाने/रासस
