शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
बागलुङ, १२ असोज : अविरल वर्षाका कारण कालीगण्डकी नदीमा बहाव बढेपछि पर्वततर्फको फोर्से गाउँका घरहरूमा पुगेको क्षति । आइतबार आएको बाढीका कारण फोर्सेका ६५ वटा घरमा क्षति पुगेको छ । तस्बिर : खेमराज गौतम/रासस
