शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
जुम्ला, २२ असोज । जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेर्न लिङ्गो तान्दै नेपाली सेनालगायत स्थानीय। घटस्थापना अघि हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन यहाँ मन्दिरको लिङ्गो तान्ने प्रचलन रहेको छ। आज कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर सार्वजनिक बिदा समेत दिएको छ । तस्बिरः विजय रावत/रासस
