शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, ३१ असोजः वडादसैँको सप्तमीका दिन शनिबार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको श्री भैरवी दल गणले तारकेश्वर नगरपालिका-४ स्थित पुरानो गुह्ययेश्वरी मन्दिरमा विधिपूर्वक पूजा गरी गणतर्फ फूलपाती भित्र्याउन लगिँदै । तस्बिर: हरिराम भेटुवाल/रासस
