शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
भक्तपुर, ८ कात्तिक : बडादसैँको अन्तिम दिन आइतबार कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबाट नवदुर्गा जात्रा व्यवस्थापन संस्थालाई प्रदेश सरकारका तर्फबाट रू एक लाखकाे चेक प्रदान गरिँदै । तस्बिर: रमेश गिरी/रासस
