शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, ८ कात्तिकः गुल्मीको मौलिक पहिचान, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मी चन्द्रागिरि समाजद्वारा आइतबार काठमाडौँको चन्द्रागिरिस्थित श्री कालिका पीठ मन्दिर परिसर, गुर्जुधारामा आयोजित मौलिक तथा परम्परागत सराय नाचमा सहभागी कलाकार। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
