शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
नवलपुर (नवलपरासी), २१ कात्तिकः नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय एकताको सुदृढीकरण, सनातन वैदिक संस्कृतिको संरक्षण तथा वैदिक विश्वविद्यालय स्थापनाको मूल उद्देश्यका साथ सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज नवलपुर आइपुगेको छ । कोजाग्रत पूर्णिमाको दिन मुक्तिनाथधामबाट शुरु भएको रथयात्रा नेपालका पूर्वी जिल्ला पुगेर नवलपुर आइपुगेको हो । तस्बिरः टेकराज पोखरेल/रासस
