शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले विभिन्न निर्णय पारित गरेको छ ।
मंसिर ८ गतेदेखि सुरु भई मंसिर ११ गते सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले निर्णयहरू पारित गरेको हो ।
यी हुन् बैठकले गरेका निर्णयहरुः


















