शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाडौँ, ३० कात्तिकः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित समारोहमा गणतन्त्र भारतका लागि राजदूत डा निश्चलनाथ पाण्डे, जनवादी गणतन्त्र चीनका लागि डा कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेशकुमार कर्ण पद तथा गोपनीयताको शपथ लिनुभएपछि शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै तस्बिरः प्रदीपराज वन्त/रासस
