शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
नारायणगढ (चितवन), ३० कात्तिकः छठ पर्वको अन्तिम दिन सोमबार बिहान नारायणगढको नारायणी नदी किनारमा निर्माण गरिएको छठ घाटमा उदाउँदो सूर्यको उपसना एवं अर्घ्य दिएर छठ पूजा सम्पन्न गरी घर फर्कदै गरेका ब्रतालुहरु । तस्बिरः सनद अधिकारीे÷रासस
